दफा १८
निर्देशन दिने
१८. निर्देशन दिनेः
नेपाल सरकारले समितिलाई आवश्यक निदर्शेन दिन सक्नेछ र त्यसरी दिइएको निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुनेछ ।